राजनीति

कालिकोट (२) मा कांग्रेसका विष्ट निर्वाचित

इकागज |
मंसिर ९, २०७९ शुक्रबार २०:२२ बजे

कालीकोट- नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि हिक्मतबहादुर विष्ट चौथो पटक प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ । उनी कालिकोट (२)बाट निर्वाचित भएका हुन् । विष्टले सात हजार नौ सय ४४ मतले नेकपा(एमाले)का वीरेन्द्रबहादुर बोगटीलाई पराजित गरे । उहाँले १३ हजार सात सय ८३ मत पाएका छन् ।



Author

थप समाचार
x