राजनीति

नक्कली भुटानी शरणार्थी प्रकरण :

खाणसँगै उनका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ

इकागज |
बैशाख २७, २०८० बुधबार १०:२२ बजे

काठमाडौँ - नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् । खाणसँगै उनलाई आज बिहान जडीबुटीबाट पक्राउ गरिएको हो । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा खाण र उनकी श्रीमती मञ्जु खाणको नाम पनि मुछिएको छ । 


र,यो पनि


Author

थप समाचार
x