राजनीति

प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान

इकागज |
जेठ १७, २०८० बुधबार १४:० बजे

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत प्रस्थान गरेका छन् । बुधबार दिउँसो भारतको औपचारिक चारदिने भ्रमणका लागि प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ प्रस्थान गरेका हुन् । 


भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसहित उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ । 



चारदिने भ्रमण पूरा गरी प्रधानमन्त्री प्रचण्ड आउँदो शनिबार स्वदेश फर्किने कार्यक्रम छ । 
 


Author

थप समाचार
x