राजनीति

इप्पान अध्यक्षको उम्मेदवारीबाट बाहिरिए किरण मल्ल (अन्तिम नामावलीकाे सूचीसहित )

इकागज |
जेठ ३१, २०८० बुधबार १९:३१ बजे

काठमाडाैं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था  नेपाल इप्पानको २१ औं वार्षिक साधारणसभामा अध्यक्षमा उम्मेदवारी दिएका किरण मल्ल चुनावी मैदानबाट बाहिरिएका छन् । साधारण सभाबाट कार्य समितिको निर्वाचनसमेत हुने भएपछि अन्तिम नामावलीबाट उनको नाम हटेको हो ।

उम्मेदवारको प्रथम नामावली प्रकाशन गरिएकोमा प्रकाशित उम्मेदवारी उपर परेको दावी विरोधमाथि छानविन तथा निर्णय गरी उनको उम्मेदवारी हटेको इप्पानले जनाएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ ।


कायम रहेका व्यक्तिहरुको उम्मेदवारी रहने गरी उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ ।

 


Author

थप समाचार
x