राजनीति

पुष्पकमल दाहाल र दिपक मनाङेबीच भेटवार्ता

इकागज |
असार ६, २०७८ आइतबार १८:२९ बजे

काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र गण्डकी प्रदेशका मन्त्री राजीव गुरुङ (दिपक मनाङे) बीच भेटवार्ता भएको छ । मनाङे दाहाललाई भेट्न खुमलटार पुगेका थिए ।

दाहालसँगको भेट गरेपछिको तस्बिर सार्वजनिक गर्दै मनाङेले फेसबुकमा लेखेका छन्, ‘प्र​च​ण्डज्यू सँग प​छिल्लो राज​नैतिक घ​ट​नाक्र​म​बारे  बृहत छलफल प​श्चात लिएको त​स्बिर ।’ मनाङे गण्डकी प्रदेशका बिनाविभागीय मन्त्री हुन् ।  



Author

थप समाचार
x