राजनीति

एमालेमा ७ प्रदेशबाट ३६ केन्द्रीय सदस्य निर्विरोध (सूचीसहित)

इकागज |
मंसिर १३, २०७८ सोमबार १७:२१ बजे

काठमाडौँ - नेकपा एमालेको सात वटा प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यमध्ये बहुमत सदस्य निर्विरोध निर्वाचित भएका छन् । एमालेको १० औं महाधिवेशनअन्तर्गत जारी निर्वाचन प्रक्रियामा सात वटा प्रदेशबाट निर्वाचित हुने ६३ केन्द्रीय सदस्यमध्ये ३६ जना निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचित समितिको प्रारम्भिक सूचीअनुसार लुम्बिनी, गण्डकी र प्रदेश २ बाट प्रतिनिधित्व गर्ने सबै केन्द्रीय सदस्य निर्विरोध भइसकेका छन् ।


कुन प्रदेशबाट को-को ? 

प्रदेश १

खुल्लातर्फ: प्रतिस्पर्धा हुने
महिलातर्फ:  उषाकला राई, निरा खनाल र मेनुका काफ्ले 

प्रदेश २ 

खुल्लातर्फ: प्रभु साह, अरविन्द सिंह, उपेन्द्र साह, राजकुमार लेखी, लिलानाथ श्रेष्ठ, सुमन प्याकुरेल 

महिलातर्फ: कल्पनाकुमारी कटुवाल, रञ्जना सरकार र रेखाकुमारी झा 

बाग्मती प्रदेश

खुलातर्फ: प्रतिस्पर्धा हुने

महिलातर्फ: पार्वती रावल, पेम्बा लामा र रचना खड्का

गण्डकी प्रदेश

खुलातर्फ: इन्द्रलाल सापकोटा, जगत विश्वकर्मा, टुकराज सिग्देल, तिलबहादुर महत क्षेत्री, भुपेन्द्रबहादुर थापा र मायानाथ अधिकारी 
महिलातर्फः  नरदेवी पुन मगर, मीनाकुमारी गुरुङ र सीमाकुमार क्षेत्री 

लुम्बिनी प्रदेश

खुलातर्फ: खेममान खडका, दिनेश पन्थी, नविन रोक्कामगर, भुमिश्वर ढकाल, लिला गिरी र हरि रिजाल 

महिलातर्फ: मेनका पोखरेल, सरिता खनाल भूसाल र सावित्रा अर्याल 

कर्णाली प्रदेश 

खुल्लातर्फ: प्रतिस्पर्धा हुने

महिलातर्फ: तीर्था गौतम, मीनासिंह रखाल र मोहनमाया ढकाल भण्डारी 

सुदुरपश्चिम प्रदेश 

खुलातर्फ: प्रतिस्पर्धा हुने
महिलातर्फ: प्रतिस्पर्धा हुने


Author

थप समाचार
x