राजनीति

जेठ ३ गते संघीय संसदको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

इकागज |
बैशाख २५, २०७९ आइतबार १५:२५ बजे

काठमाडौं । सरकारले जेठ ३ गते संघीय संसदको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । 

आइतबार बसेको मन्त्रिपरिषद बैठकले संघीय संसदको अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डरीसमक्ष सिफारिस गरेको हाे।


मन्त्रिपरिषद्‌मा सहभागी एक मन्त्रीका अनुसार जेठ ३ गते दिउँसो ४ बजे बैठक बस्ने गरी संघीय संसदको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिएकाे हाे ।

सरकारको सिफारिसमा राष्ट्रपतिले संघीय संसदको अधिवेशन आह्वान गर्ने कानुनी व्यवस्था छ ।


Author

थप समाचार
x