राजनीति

भरतपुरमा १२ मत गन्दा एमालेको अग्रता

इकागज |
बैशाख ३१, २०७९ शनिबार १२:५८ बजे

चितवन- भरतपुर महानगरपालिकाको १२ मतपत्र गणना हुँदा एमालेका विजय सुवेदीले ५ मत ल्याउँदै अग्रता लिएका छन् । 

रेणु दाहालले ३ मत प्राप्त गरेकी छिन् । महानगरमा वडा १ को मत गणना सुरु भएको हो । ४ मत बदर भएको छ ।



Author

थप समाचार
x