सेयर

नेप्से परिसूचक सामान्य अंकले घट्यो

इकागज |
चैत ७, २०८० बुधबार १५:२७ बजे

फाइल फोटो

काठमाडौं - नेप्से परिसूचक सामान्य अंकले घटेको छ  । बुधबार ३.३४ अंकले घटेको सेयर बजार २०६३.९५ विन्दुमा पुगेर बन्द भएको छ ।

यसदिन ३०५ कम्पनीको ९४ लाख ४५ हजार ६९७ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४९ करोड ६२ लाख ८४ हजार ३६ रुपैयाँको कारोबार भएको छ । 


यसदिन ९४ कम्पनीको सेयर मूल्य बढ्दा १४७ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । 
 


Author

थप समाचार
x