समाज

सुकुम्वासीको प्रश्‍न : कहिलेसम्म उठिबासको त्रास ? (फोटो फिचर)

इकागज |
मंसिर १९, २०७९ सोमबार १३:५७ बजे

काठमाडौँ- थापाथलीस्थित बागमती किनारमा रहेका सुकुम्वासीहरूले काठमाडौँ महानगर र बागमती सभ्यता विकास समितिले उक्त स्थानबाट हट्न जारी गरेको सूचनाको विरोधमा निकालको शान्तिपूर्ण र्‍याली ।

र्‍याली माइतीघर मण्डलाबाट सुरु भएर बानेश्वर पुगेर अन्त्य भएको थियो । उनीहरूले आफूलाई राज्यले उचित स्थानमा व्यवस्थान गर्नु पर्ने, सधै उठिबासको त्रासबाट मुक्त गर्नु पर्ने माग गरेका छन् । 



Author

थप समाचार
x