समाज

फोटो फिचर

वसन्त आउँदैछ

इकागज |
फागुन २०, २०७९ शनिबार १०:३५ बजे

काठमाडौँ - शिशिर ऋतुको बिदाईसँगै वसन्त ऋतुको आगमन हुँदैछ । वसन्त ऋतुमा बिरुवाले पालुवा फेर्छ । प्रकृतिले हरियाली रूप फेर्छ । पारिलो घाम लाग्न थाल्छ । सबैतिर हरियाली हुन्छ। मनै आनन्दित तुल्याउने हरियाली वातावरण र पारिलो घाम अनि सित्तल मौसम नै यो ऋतुको सुन्दरता हो। वसन्तको आगमननजिक रहेका बेला विभिन्न ठाउँका मनोरम दृष्यावलोकन गरौँ । 


 

तस्बिर : न्युज एजेन्सी नेपाल


Author

थप समाचार
x