समाज

प्रधानमन्त्री प्रचण्डलाई भेट्‌न मिटरब्याज पीडित बालुवाटारमा

इकागज |
चैत १८, २०७९ शनिबार ९:११ बजे

काठमाडौँ- मिटरब्याज पीडितले आज बालुवाटार प्रवेश गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्‌न मिटरब्याज पीडित बालुवाटार गएका हुन् ।

नेपाल सरकारका प्रतिनिधि र मिटरब्याज पीडित समुहबीच केही दिनअघि वार्ता भएको थियो । 


मिटरब्याज पीडितहरू केही दिनदेखि काठमाडौँमा छन् । तराईबाट हिँडेर काठमाडौँ आएका उनीहरूलाई प्रधानमन्त्री प्रचण्डले समस्या समाधानबारे छलफलका लागि बालुवाटार बोलाएका थिए ।


Author

थप समाचार
x