समाज

नागरिकता विधेयक कार्यान्वयनको माग : आमा-बुवा नेपाली, हामी चाहीँ कहाँको (फोटो फिचर)

इकागज |
जेठ २५, २०८० बिहीबार १३:३७ बजे

काठमाडौँ- राष्ट्रपतिबाट प्रमाणीकरण भएको नेपालको नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ कार्यान्वयनको माग गरेर प्रदर्शन भएको छ । 

काठमाडौँको माइतीघर मण्डलामा नागरिकताविहीन संघर्ष समितिको नेतृत्वमा प्रदर्शन भएको हो । नागरिकता सम्बन्धी प्रावधान समेटिएको संविधान कार्यान्वयन गर्न पनि माग गरिएको छ । 


आमा नेपाली, बुवा नेपाली हामी चाहीँ कहाँकोलगायत प्लेकार्ड बोकेर प्रदर्शन गरिएको छ ।


 


Author

थप समाचार
x