समाज

२०८१ को बिदाको सूची प्रकाशित, सार्वजनिक बिदा तथा कार्यालय समय निर्धारण [सूचीसहित]

इकागज |
फागुन १, २०८० मंगलबार २०:५५ बजे

काठमाडौँ- सरकारले २०८१ सालमा हुने सार्वजनिक बिदाको सूची प्रकाशित गरेको छ । राजपत्रमा प्रकाशित उक्त सूचीमा थप दुई दिन बिदा पनि समावेश गरिएको छ । 

सरकारले २०८१ को लागि थप दुई दिन बिदा दिने निर्णय गरेको हो । २०८१ सालमा माघ १६ र रामनवमीको दिनमा पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यो सँगै सरकारले विस २०८१ मा दिइने सार्वजनिक बिदा तथा कार्यालय समय निर्धारण गरेको छ ।


हेर्नुस् सूची:


Author

थप समाचार
x