समाज

प्रधानमन्त्री प्रचण्डले गराए वीर अस्पतालमा दाँतको उपचार

इकागज |
बैशाख २६, २०८१ बुधबार १६:३९ बजे

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वीर अस्पतालमा दाँतको उपचार गराएका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार आज विहानदेखि दाँत दुखिरहेपछि उपचारको लागि वीर अस्पताल पुगेका थिए । डा रितु श्रेष्ठ नेतृत्वको टिमले उनको उपचार गरिरहेको छ ।


  


Author

थप समाचार
x