समाज

दोलखा भीमेश्वर केन्द्रबिन्दु भएर भूकम्प

इकागज |
बैशाख २२, २०७९ बिहीबार ७:२३ बजे

काठमाडौँ- दोलखाको भीमेश्वर केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ६.०२ बजे दोलखाको भीमेश्वर नगरपालिका आसपास केन्द्रबिन्दु भएर ३.७ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ । 



Author

थप समाचार
x