खेलकुद

इक्वेडर र नेदरल्याण्ड्सबीचको खेल बराबरीमा सकियो

इकागज |
मंसिर ९, २०७९ शुक्रबार २३:५८ बजे

काठमाडौँ - फिपा विश्वकप फुटबलअन्तर्गत इक्वेडर र नेदरल्याण्ड्सबीचको खेल बराबरीमा सकिएको छ । खेलको पाँचौ‌ मिनेटमा नै कोडी गाक्पोको गोलमा नेदरल्याण्डले सुरुवाती अग्रता बनाएको थियो। तर त्यसलाई जोगाउन सकेन ।

नेदरल्याण्डस्विरुद्ध खेलको ४९ औँ मिनेटमा क्वेडरले बराबरी गोल फर्कायो । खेलको ४९ औँ मिनेटमा इनर भ्यालेन्सियाले गोल गर्दै इक्वेडरलाई बराबरीमा ल्याएका हुन्। 


इक्वेडर र नेदरल्याण्ड्सको बराबरीसँगै कतार समूह चरणाबाटै बाहिरिएको छ ।


Author

थप समाचार
x