कोभिड-१९

कोभिडले कालिकोटमा एक जनाको मृत्यु

इकागज | जेठ २, २०७८

कालिकोट : कोभिड विशेष अस्पताल मान्ममा एक जना संक्रमितको मृत्यु भएको छ । बैशाख २८ गते कोभिड संक्रमण भएपछि अस्पताल भर्ना भएका रास्कोट नगरपालिका ५ का ८३ वर्षीय पुरुषको शनिबार राती मृत्यु भएको जिल्ला जनस्वास्थ्य व्यवस्थापक कटक महतले बताए । 

यसअघि शुभकालिका ८ मुग्राहाका ६४ वर्षीय पुरुषको पनि कोभिडले मृत्यु भएको थियो । यससँगै कालिकोटमा कोभिडले एकै हप्तामा दुई जनाको मृत्यु भएको छ । 

स्वास्थ्य सामाग्री ल्याउन नेपाल वायु सेवा निगमको जहाज चार दिन लगातार बेइजिङ उड्ने

अजय अलौकिक | जेठ २, २०७८

बेइजिङः नेपालमा कोभिड-१९ महामारीको दोस्रो लहरले कहर वर्षाइरहेको छ । दैनिक रूपमा सङ्क्रमणको सङ्ख्या सँगस...

डब्लुएचओका महानिर्देशकले भने, ‘नेपाल लगायत मुलुकलाई आपतकालीन सहायता चाहिएको छ’

इकागज | जेठ १, २०७८

काठमाडौँ : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक टेड्रोस अधानोम ग्रेब्रेयशुषले कोभिड–१...