कोभिड-१९

थप ६ हजार १३५ जना संक्रमणमुक्त

इकागज | बैशाख ३१, २०७८

काठमाडौँ: पछिल्लो २४ घण्टामा ६ हजार १३५ जना कोभिड संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ३ लाख २७ हजार ६५३ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार थप ८ हजार ५२० जनामा संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ४ लाख ३९ हजार ६५८ पुगेको छ । पछिल्लो २४ घण्टामा २०३ जना संक्रमितको ज्यान गएको छ । योसँगै ज्यान गुमाउनेको संख्या ४ हजार ६६९ पुगेको छ । हाल संंक्रिय संक्रमितको स.ख्या १ लाख ७ हजार ३३६ छ । 


 

पहिलो चरणको खोप लगाएर कोभिड संक्रमण हुनेले दोस्रो चरणको भेरोसेल खोप लगाउन नपाउने

इकागज | बैशाख ३१, २०७८

काठमाडौँ : पहिलो चरणको भेरोसेल खोप लगाएर कोभिड-१९ संक्रमित हुनेले दोस्रो चरणको खोप लगाउन नपाउने भएक...

उपत्यका बाहिर : अक्सिजनको अभाव, खुला सीमाबाट प्रवेश रोकिएन

अतिन आचार्य | बैशाख ३१, २०७८

काठमाडौँ : कोभिड-१९ को त्रासले मुलुकका अधिकांश जिल्ला निषेधाज्ञामा छन् । निषेधाज्ञामा हिंडडुल गर्न नपाइ...