शिक्षा

कालोमोसो दल्ने विद्यार्थीलाई रिहा गर्न ७ विद्यार्थी संगठनको माग

इकागज | पुस ३०, २०७८

काठमाडौँ : केएमसी र नोबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्मालाई कालोमोसो दल्ने विद्यार्थीलाई रिहाई गर्न ७ विद्यार्थी संगठनले माग गरेका छन् । शुक्रबार सिंहदरबारस्थित शिक्षा मन्त्रालयमै पाँच जना विद्यार्थीले शर्मालाई कालोमोसो दलेका थिए ।

संयुक्त विद्यार्थी संगठनका तर्फबाट कालोमोसो दलिएको पनि प्रेस विज्ञप्तिमा उल्लेख छ । विद्यार्थीबाट मोटो रकम असुल्ने, सरकारका निर्णय नमान्ने, विद्यार्थी संगठनका नेतालाई दुर्व्यवहार गरिएको भन्दै शर्मालाई कालोमोसो दलिएको विद्यार्थी संगठनको भनाइ छ ।

कालोमोसो दल्ने महेश मास्के र अमर पुनलाई तत्कार रिहाई गर्न संगठनले माग गरेका छन् । साथै उनीहरुले सहज वातावरणमा पठनपाठनको अवस्था बनाउन पनि सरकारसँग माग गरेका छन् । 

शिक्षा मन्त्रालयको निर्णयमा सुनिल शर्माको ‘नोट अफ डिसेन्ट’

काठमाडौँ : एमबीबीएस लगायत मेडिकल शिक्षाको पठनपाठनमा तोकिएको भन्दा बढी शुल्क नलिन शिक्षा मन्त्रालयक...

मेडिकल कलेजको शुल्क विवादबारे सराेकारवालाबीच सिंहदरबारमा वार्ता

इकागज | पुस ३०, २०७८

काठमाडाैँ- मेडिकल कलेजहरुले तोकिएकोभन्दा बढी शुल्क लिन थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स...

विद्यार्थीले उठाएका आवाज चिकित्सा आयोगका मुद्दा हुन् : उपाध्यक्ष गिरी

इकागज | पुस २९, २०७८

काठमाडौँ : चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले बढी शुल्क लिने मेडिकल कलेजलाई ...

‘मेडिकल माफियालाई कारबाही गर्ने अधिकार गृह मन्त्रालयलाई दिएका छौँ’

इकागज | पुस २९, २०७८

काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले माफियाहरुबाट सरकार नडराउने बताएका ...