जात्रा-पर्व

यसरी सम्पन्न भयो यस वर्षको नरसिंह यात्रा (फोटोफिचर)

अनुज बज्राचार्य | भदौ ११, २०७८

काठमाडौँ - हरेक वर्ष जस्तै यस वर्षको नरसिंह यात्रा शुक्रबार सम्पन्न भएको छ । यो यात्रा गाबाहालबाट सुरु भएर पाटनको टोल टोलमा जाने गर्छ । यो यात्रामा नरसिंहसँगै लक्ष्मी र सरस्वती पनि हुने गर्छ । यो यात्रा नेवारहरुमा राजोपाध्याय समुदायले गर्ने गर्छ ।

प्राकृतिक प्रकोप, रोगहरु र भूकम्पबाट रक्षा गर्ने विश्वासका साथ स्थानीयहरुले यो यात्रा सम्पन्न गर्दै आएको छ । वर्षौदेखिको धार्मिक मान्यता अहिले पनि नेवार समूदायले निरन्तरता दिँदै वर्षेनी मनाउने गरेका छन् । 

 

नेपाली भूमि लिमी लाप्चाबाटै मानसरोवर कैलाश दर्शन, भारतीय तीर्थालु हुम्लामा

इकागज | भदौ ७, २०७८

सिमकोट - झण्डै एक वर्षसम्म विदेशी पर्यटक आगमन नभएको हुम्लामा केही दिनदेखि पर्यटक पुग्न थालेका छन् । ...

प्रतीकात्मक रूपमा रथ तानेर रातो मच्छिन्द्रनाथकाे रथयात्रा सम्पन्‍न गरिने

इकागज | बैशाख २९, २०७८

ललितपुर : प्रतिकात्मक रूपमा रथ तानेर रातो मच्छिन्द्रनाथकाे रथयात्रा सम्पन्‍न गर्ने निर्णय गरिएकाे ...

बिस्काः जात्रा व्यवस्थित र शान्तिपूर्ण बनाउन नगरपालिकाको सद्‍भाव सभा

इकागज | चैत २७, २०७७

भक्तपुर : ङातापोल(पाँचतले) मन्दिरको आँगनमा स्थानीयलाई राखेर भक्तपुर नगरपालिकाले बिस्काः जात्रा व्यव...