सरकार

राष्ट्रपति पौडेलसँग उपराष्ट्रपति यादवको भेट

इकागज | मंसिर ३०, २०८०

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसँग उपराष्ट्रपति रामसहायप्रसाद यादवले भेट गरेका छन् ।

राष्ट्रपति भवन शीतलनिवासमा आज बिहान उनीहरूबीच भएको भेटमा मुलुकको समसामयिकलगायतका विषयमा विचार विमर्श भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

स्थानीय तहको जग अझ मजबुत बनाउन नीतिगत सुधारको आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड

इकागज | मंसिर २९, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले स्थानीय तहको जग अझ मजबुत बनाउन नीतिगत सुधारको आ...

हवाई सुरक्षा व्यवस्थित तुल्याएर कालोसूची हटाउने प्रयासमा छौँ : प्रधानमन्त्री प्रचण्ड

इकागज | मंसिर २८, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको हवाई सुरक्षालाई व्यवस्थित तुल्याएर य...

अर्थतन्त्र सकारात्मक दिशामा अघि बढिरहेको छ : अर्थमन्त्री महत

इकागज | मंसिर २७, २०८०

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र सकारात्मक दिशामा अघि बढिरहेको दाबी गरेका छन् ...

रामग्राम स्तुप क्षेत्र विकास गुरुयोजना कार्यान्वयन गर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता

इकागज | मंसिर २६, २०८०

नवलपरासी- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रामग्राम स्तुप क्षेत्र विकासको गुरुयोजना कार्...

नेपालमै किन लगानी गर्ने भन्ने लगानीकर्ताले सोध्ने प्रश्नको जवाफ हामीसँग छ : अर्थमन्त्री महत

इकागज | मंसिर २५, २०८०

काठमाडौँ- अरू देशभन्दा नेपालमै किन लगानी गर्ने भन्ने लगानीकर्ताले सोध्ने प्रश्नकाे जवाफ आफूहरूसँग र...

प्रधानमन्त्रीले भने- रुसी सेनामा भर्ती हुने नेपालीको संख्या २ सय रहेको औपचारिक जानकारी आएको छ

इकागज | मंसिर २५, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले रुसी सेनामा भर्ती हुने नेपालीहरूको संख्या २ सय रहेको औपचारिक ज...

निजी क्षेत्रमा हुने भ्रष्टाचारलाई कसुरको रूपमा परिभाषित गरी दण्डनीय बनाउन कानूनी व्यवस्था तयार हुँदैछ : प्रधानमन्त्री प्रचण्ड

इकागज | मंसिर २३, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजी क्षेत्रमा हुने भ्रष्टाचारलाई कसुरको रूपमा परिभाषित गर...