प्रदेश / स्थानीय सरकार

मकवानपुरका सीडीओ पाण्डे : कोभिड जनचेतना फैलाउँदै, बसका यात्रुलाई मास्क वितरण गर्दै

इकागज | पुस ३०, २०७८
काठमाडौँ – मकवानपुरमा पनि मास्क प्रयोगलाई बढावा दिन अभियान नै सुरु गरिएको छ । जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्र (डिसिसीएमसी)को बैठकको निर्णयअनुसार आज शुक्रबारबाट हेटौंडाका सार्वजनिक स्थल तथा सार्वजनिक सवारीमा मास्कलाई अनिवार्य प्रयोग अभियान सुरु गरिएको हो ।   मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले हेटौंडा १० स्थित बसपार्कमा रहेको पसल तथा सार्वजनिक बसका यात्रुलाई मास्क वितरण गर्दै कोभिडबारे सचेतन...