प्रदेश / स्थानीय सरकार

अर्घाखाँचीमा २५ जना बढी भेला हुन रोक

इकागज | पुस २८, २०७८
अर्घाखाँची- जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले कोभिडको जोखिम बढेको भन्दै २५ जनाभन्दा बढी एकै ठाउँ भेला नहुन तथा सार्वजनिक स्थलमा प्रवेशको लागि खोप कार्ड अनिवार्य हुनुपर्ने जनाएको छ । मंगलबार सन्धिखर्कमा सम्पन्न डिसिसिएमसी बैठकको निर्णयअनुसार कुनै पनि राजनीतिक, सामाजिक, प्रशासनिक गतिविधिलगायतका सभा, सम्मेलन, भेला, जात्रा, महोत्सव, हाटबजार जस्ता भिडभाडजन्य कार्यक्रम सञ्चालन नगर्नसमेत प्रशासनले अनुरोध गरेको छ । सबै आध...
सुदूरपश्चिम

माघीको अवसरमा कैलारी गाउँपालिकाले दियो तीन दिन सार्वजनिक बिदा

इकागज | पुस २८, २०७८

कैलाली - बहुसंख्यक थारू जातिको बसोबास रहेको कैलालीको कैलारी गाउँपालिकाले थारु समुदायको सबैभन्दा ठूल...