प्रदेश / स्थानीय सरकार

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले लिए शपथ

इकागज | असोज २८, २०८०
विराटनगर- कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । संविधानको धारा १६८ को उपधारा (५) बमोजिम कार्की शनिबार मुख्यमन्त्री नियुक्त भएका हुन् । प्रदेश प्रमुख परशुराम खापुङ्गले मुख्यमन्त्री नियुक्तिका लागि शनिबार सनाखतका लागि तोकेको समयमा कार्कीको पक्षमा बहुमत सङ्ख्या ४७ सांसदले हस्ताक्षर गरेका थिए । मुख्यमन्त्री केदार कार्कीले उनलाई साथ दिएका नेकपा एमालेको तर्फबाट र...