प्रदेश / स्थानीय सरकार

भैरहवा सिमामा रोकिँदैनन् क्यासिनोका भ्यान

इकागज | असोज २०, २०८०
भैरहवा- बेलहियाबाट आउने प्रत्येक सवारीसाधन भैरहवासम्म आउँदा ३-४ ठाँउमा चेकजाँच हुने भएपनि यस क्षेत्रमा सञ्‍चालित क्यासिनोका अधिकांश गाडी प्रहरी चेक पोस्टमा विना चेकजाँच आउने गरेका छन् । सर्वसाधरणको गाडी भन्सार, वाइपास र डण्डास्थित चेक प्वाइन्टमा अनिवार्य रुपमा रोकिए पनि भैरहवामा सञ्‍चालित क्यसिनोका गाडि रोक्न भने न त सशस्त्र प्रहरीले हात दिने गरेको छ न त नेपाल प्रहरी नै । सामान्य सर्वसाधारणले बोक...