प्रदेश / स्थानीय सरकार

एउटै सडक देखाएर दुई कार्यालयबाट भुक्तानी भएको १३ लाख फिर्ता

इकागज | असोज १९, २०८०
सुर्खेत- जाजरकोटमा एउटै सडक देखाएर दुई ठाउँबाट भुक्तानी लिने उपभोक्ता समितिले रकम फिर्ता गरेको छ। भौतिक पूर्वाधार विकास कार्यालयभन्दा नलगाड नगरपालिकाबाट अगाडि भुक्तानी लिइएको पाइए पछि भौतिक पूर्वाधार विकास कार्यालयको रकम फिर्ता गरेको कार्यालय प्रमुख स्वहिन्दर यादवले बताए। उक्त सडकका डिपिआरसमेत नगरपालिकाले गरेको थियो। गत आर्थिक वर्ष २०७९-०८० मा राजनीतिक प्रभाव र आर्थिक लेनदेन गरी उखाले–तल्लु सडकमा एउटै य...