प्रदेश / स्थानीय सरकार

बागमती प्रदेशसभाको बैठक बुधबारका लागि सारियो

इकागज | असोज १६, २०८०
मकवानपुर - बागमती प्रदेशसभाको आज अपरान्ह २ बजे बस्ने भनिएको बैठक विशेष कारणवश बुधबार अपरान्ह ४ बजे बस्ने भएको प्रदेशसभा सचिवालयले जनाएको छ । सोमबार साँझ बसेको प्रदेशसभाको बैठकमा प्रदेश चिट्ठा विधेयकसम्बन्धी विषयमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले सन्देशसहित फिर्ता पठाएको पूर्णपाठ प्रदेशसभाका प्रत्येक सदस्यहरुलाई उपलब्ध गराउनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) संसदीय दलले पटक पटक संसद् अवरुद्ध गरी नाराबाजी ल...