प्रदेश / स्थानीय सरकार

काठमाडौँ महानगरपालिकाले खुला मञ्च बन्द गर्न पाउँदैन : प्रमुख जिल्ला अधिकारी बस्नेत

इकागज | असोज १४, २०८०
काठमाडौँ- काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले काठमाडौँ महानगरपालिकाले खुला मञ्चमा ताला लगाएर बन्द गर्न नपाउने बताएका छन् । आइतबार सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८० कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । प्रमुख जिल्ला अधिकारी बस्नेतले विगतमा खुला मञ्चमा सबैले खुला रूपमा प्रदर्शन तथा अभिव्यक्ति राख्ने ठाउँ भएकाले अहिले पनि खुला मञ्च खुलामञ्चकै रूपमा प्रयोगमा आउनु पर्ने जिकिर गरे । उ...