प्रमुख समाचार

गण्डकीमा मुख्यमन्त्रीका दावेदार कांग्रेसका पाण्डे भारी मतले विजयी

इकागज | मंसिर ७, २०७९

पोखरा- गोरखा- २ (२) बाट नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्रराज पाण्डे विजयी भएका छन् । पाँच दलिय  गठबन्धनका उम्मेदवार पाण्डे १६ हजार आठ सय ८२ मत ल्याएर विजयी भएका हुन् । 

पाण्डेले नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वसन्त गुरुङले ११ हजार पाँच सय २२ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् । एमालेका गुरुङले ५ हजार ३ सय ६० मत प्राप्त गरे । 

विजयको औपचारिक घोषणा हुन भने बाँकी रहेको सहायक निर्वाचन अधिकृत शिव रेग्मीले जानकारी दिए । सो क्षेत्रमा कुल २७ हजार चार सय ३० मत खसेको थियो । गोरखा २ (२) बाट विजयी पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्रीको दावेदार हुन् ।

सिन्धुपाल्चोकमा कांग्रेसले खोल्यो खाता, भण्डारी प्रदेशसभा सदस्यमा विजयी

इकागज | मंसिर ७, २०७९

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा नेपाली कांग्रेसले खाता खोलेको छ । जिल्लाको प्रतिनिधि सभा क्षेत्र नं १ को प्...

मधेश प्रदेशः आठ जिल्लाका ३२ निर्वाचन क्षेत्रमा कुन पार्टी कति स्थानमा अगाडि ?

इकागज | मंसिर ७, २०७९

जनकपुरधाम - मधेश प्रदेशमा आठ जिल्लाका ३२ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा मतगणना भइरहेको छ । प्रदेशका...

घण्टी चिन्ह नभएकाे समानुपातिकमा प्रदेशसभातर्फ कुन दलको कति मत ?

इकागज | मंसिर ६, २०७९

काठमाडौँ- आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रदेशसभाको समानुपातिकतर्फको मतगणन...

प्रतिनिधि सभामा कांग्रेसले सात क्षेत्रमा जित्दा एमाले तीन, माओवादी र नेकपा एस अहिलेसम्म जितविहीन

इकागज | मंसिर ६, २०७९

काठमाडौँ - हालसम्म प्राप्त मतपरिणाम अनुसार नेपाली कांग्रेसले प्रतिनिधि सभामा सात सिटमा जित हात पारेको ...