प्रमुख समाचार

दाहाललाई ओलीको फोन : तिक्तता भुलेर सहकार्य गरौँ

इकागज | मंसिर ८, २०७९

काठमाडौँ - नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई टेलिफोन गर्दै आगामी सहकार्यको बारेमा जिज्ञासा राखेका छन्।  चुनाव जितेको बधाई दिँदै पुरानो तिक्तता भुलेर आगामी दिनमा सहकार्यबारे कुरा गरेका थिए ।

नेकपाको विभाजनपछि दुवै नेताहरु तिक्कतापूर्ण सम्बन्ध रहँदै आएको थियो । २०७७ माघमा नेकपा विभाजन भएपछि अमेरिकाको मेलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विषयमा संसद्मा विवाद भएको समयमा दुवै नेताबीच भेटघाट भएको थियो । ओलीले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा पनि टेलिफोन गरेर बधाई दिएका थिए ।

 

चुनाव जितेका शशाङ्क कोइरालाले भने- गर्छु भनेका यी काम गरिछाड्छु

इकागज | मंसिर ८, २०७९

मध्यविन्दु- नवलपरासी बर्दघाट सुस्तापूर्व–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा शशाङ्क कोइरालाले आफूल...

खेलकुदमन्त्री गहतराजलाई भारी मतान्तरले हराउँदै एमालेका सूर्य संसदमा

इकागज | मंसिर ८, २०७९

बाँके- बाँकेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा नेकपा (एमाले) का सूर्य ढकाल विजयी भएका छन् । उनी २...

सांसदलाई शुभकामना दिँदै बालेनले भनेः तपाईहरूसँग सहकार्यगरी काठमाण्डौँ बनाउन आतुर छौँ

इकागज | मंसिर ८, २०७९

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले जिल्लाका निर्वाचित प्रतिनिधि सभा सदस्यहरूलाई ...

'फ्लोर क्रस' गर्दा मन्त्री उपहार, पार्टी चेन्ज गर्दा टिकट उपहार, चुनावमा हार उपहार

इकागज | मंसिर ८, २०७९

सुर्खेत- कालिकोटबाट प्रदेश सभा (क) मा नेकपा एमालेबाट उम्मेदवार एंव पूर्व मन्त्री कुर्मराज शाही २०७८ वैशा...

सुदूरपश्चिममा कांग्रेस पहिलो दल बन्‍ने निश्चित, एमाले नागरिक उन्मुक्तिभन्दा पनि पछाडि

इकागज | मंसिर ८, २०७९

धनगढी - २०७४ सालको निर्वाचनमा कांग्रेसले सुदूरपश्चिमबाट एक स्थानमा मात्रै जितेको थियो । तर, यस पटकको न...