प्रमुख समाचार

विश्वप्रकाश शर्मा भन्छन्- गगन थापालाई संसदीय दलको नेता हुँदै प्रधानमन्त्री पदमा प्रस्ताव गर्नुछ

इकागज | मंसिर ६, २०७९

काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगन थापालाई देशको प्रधानमन्त्री रूपमा प्रस्ताव गर्ने बताएका छन् । काठमाडौँ-४ बाट विजयी थापालाई बधाइ दिँदै सामाजिक सन्जालमार्फत् शर्माले संसदीय दलको नेता हुँदै देशको प्रधानमन्त्री पदमा प्रस्ताव गर्ने बताएका हुन् ।

फेसबुकमा गगनको फोटो पोस्ट्याउँदै विश्वप्रकाशले लेखेका छन्, 'जसलाई मैले संसदीय दलको नेता हुँदै नेपाल देशको प्रधानमन्त्री पदमा प्रस्ताव गर्नुछ !'
 

उन्मुक्ति पार्टीको दबदबा रहेकाे सुदूरपश्चिममा माओवादी पछाडि, कांग्रेस-एमाले बराबरमा

इकागज | मंसिर ६, २०७९

धनगढी- आइतबार सम्पन्न प्रतिनिधि सभाको मतगणना जारी रहँदा माओवादी केन्द्रले कुनै पनि स्थानमा अग्रता ल्याउन ...

विनोद चौधरीलाई स्वतन्त्र पार्टीका सेनले उछिने, हृदयेश त्रिपाठी तेस्रोमा

इकागज | मंसिर ६, २०७९

काठमाडौं - नवलपरासी क्षेत्र नम्बर १ मा​ नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी राष्ट्रिय स्वतन्त्र पा...

सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने उपसचिवसहित आठविरुद्ध आरोपपत्र दायर

इकागज | मंसिर ६, २०७९

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, डिल्लीबजारका तत्कालीन उपसचिव परशुरा...