प्रमुख समाचार

यस्तो हुनेछ आज दिनभरको मौसम

इकागज | जेठ ८, २०८१

काठमाडौँ- हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । 

हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका  थोरै  स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। देशको पहाडी भू-भागका केही स्थानहरूमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै राती देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

पूर्वराजा ज्ञानेन्द्र शाहको पाटनमा धार्मिक यात्रा [फोटोफिचर]

काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाहले ऐतिहासिक तथा सांस्कृतिक महत्व र पहिचान बोकेको ललितपुरस्थित पा...

महत्वपूर्ण मुद्दामा राजनीतिक सहमतिबाट निकास निकाल्नुपर्छ : महासचिव गुरुङ

इकागज | जेठ ७, २०८१

काठमाडौँ- सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले शान्ति प्रक्रि...

बालेनको आक्रोश : फोहोर बोक्ने चालक रिहा नभएसम्म सिंहदरबार र नेताको घरको फोहोर उठ्दैन

इकागज | जेठ ७, २०८१

काठमाडौँ- काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले सिंहदरबारलगायत सबै पार्टी कार्यालयको र नेता...

कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार

इकागज | जेठ ७, २०८१

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक र संसदीय दलको संयुक्त बैठक यही...

गृहमन्त्री लामिछाने भन्छन्- कसैलाई आरोप लगाएको छैन, समाचार सदनमा पढेर सुनाएको हुँ

इकागज | जेठ ७, २०८१

काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले कसैलाई आरोप नलगाएर मिडियामा आएका कुरा मात्र भन...

इरानका राष्ट्रपति र विदेशमन्त्रीको निधनप्रति नेपालद्वारा दुःख व्यक्त

इकागज | जेठ ७, २०८१

काठमाडौँ- नेपालले इरानका राष्ट्रपति डा. सैयद इब्राहिम रैसी र विदेशमन्त्री डा. हुसेन अमिर अब्दुल्लाहियानक...

एकमाथि अर्को माग राखेर कांग्रेसले संसद्‍को कामकारबाहीलाई बाधा पुर्‍यायो : कानुनमन्त्री गिरी

इकागज | जेठ ७, २०८१

काठमाडौँ- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले एकमाथि अर्को माग राखेर कांग्रेसले संसदको का...

प्रकाशशरणको टिप्पणी : संसद्‍को मूल्य मान्यतालाई सरकारमा बस्‍नेहरूले तिलाञ्जली दिए

इकागज | जेठ ७, २०८१

काठमाडौँ- नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले संसदको मूल्य मान्यतालाई सरकारमा बस्नेहरूले ...

सरकार परिवर्तनको कुरा माकुराको जालोजस्तै च्यातिएपछि कांग्रेस छटपटियो : विष्णु पौडेल

इकागज | जेठ ७, २०८१

काठमाडौं - नेकपा एमालेका नेता विष्णु पौडेलले सरकार परिवर्तनको कुरा माकुराको जालोजस्तै च्यातिएपछि...

उपेन्द्र यादवले दायर गरेको रिटको पेसी न्यायाधीश ढुंगानाको एकल इजलासमा

इकागज | जेठ ७, २०८१

काठमाडौं - जसपा नेपाल छोडेका अशोक राईसहित ७ सांसदलाई प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत ...