Ekagaj Logo
२३ कात्तिक २०८१, शुक्रबार
(Friday, 08 November, 2024)

प्रमुख समाचार

मुग्लिन–नारायणगढ सडकखण्ड पुनः अवरुद्ध

इकागज | साउन १४, २०८०

चितवन- चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड पुनः अवरुद्ध भएको छ । 

इच्छाकामना गाउँपालिका–६, कालीखोला पुलनजिकै सडकमाथिबाट पहिरो खसेपछि आइतबार बिहान करिब पौने १० बजेदेखि सडक अवरुद्ध भएको हो ।

पानी परिरहेको र लेदो बगिरहेको बाटो पन्छाउन समस्या भइरहेको छ । 

पानी पर्न र लेदो खस्न छाडेपछि बाटो पन्छाउनका लागि सडक डिभिजनको ‘मेसिन’ तयारी अवस्थामा राखिएको छ । 

शनिबार पनि सोही स्थानमा केही समय सडक अवरुद्ध भएको थियो ।
 

सुनकाण्डको जरैदेखि अनुसन्धान नभए कांग्रेसबाट सहभागी मन्त्रीहरूको राजीनामा माग्छौँ : प्रदीप पौडेल

इकागज | साउन १४, २०८०

बुटवल- नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सुनकाण्डको जरैदेखि अनुसन्धान नभए कांग्रेसबाट सरकारका मन्त्र...

लगानी बोर्डलाई प्रभावकारी र सक्षम संस्थाको रूपमा विकास गर्छौँ : प्रधानमन्त्री प्रचण्ड

इकागज | साउन १४, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी बोर्डलाई चुस्त, प्रभावकारी तथा विज्ञहर...

सरकार जनतालाई सुशासन दिन लागिपरेको छ : उपप्रधानमन्त्री खड्का

इकागज | साउन १३, २०८०

काठमाडौँ- उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकार जनतालाई सुशासन दिन लागिपरेको ...