प्रमुख समाचार

सुन तस्करी प्रकरण : एसपी थापा तोकिए अनुसन्धान अधिकृत

इकागज | साउन २२, २०८०

काठमाडौँ- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले एक क्विन्टल सुन तस्करी एसपी सञ्जय सिंह थापाको नेतृत्वमा अनुसन्धान सुरु गरेको छ । उनले हिजोदेखि अनुसन्धानको नेतृत्व पाएको नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतले इकागजलाई जानकारी दिए ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको सुन २ साउनमा राजस्व अनुसन्धान विभागले सिनामंगलबाट नियन्त्रणमा लिएको थियो ।

सोही प्रकरणमा राजस्व चुहावटमा २० दिनसम्म अनुसन्धान गरेको विभागले आइतबार सबै फाइल र पक्राउ परेका १८ जना प्रहरीलाई बुझाएको थियो ।

सीआइबीले सोमबारदेखि भने औपचारिक रूपमा अनुसन्धान सुरु गरेको हो ।

 

 

माओवादीका सांसदलाई प्रचण्डको निर्देशन: संसदमा प्रभावकारी भूमिका निर्वाह गर्नू

इकागज | साउन २२, २०८०

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल प्रच...

नेपाल–भारत जमुनाहा नाका : गाडीको तीव्र गतिले ज्यान गुमाउँदै नेपाली

इकागज | साउन २२, २०८०

राँझा । सीमानाका बन्द हुनुअगावै नेपाल प्रवेश गर्न तीव्र गतिमा गाडी चलाउँदा सीमावर्ती भारतीय क्षेत्रमा दु...

सर्वाेच्चकाे आदेशबारे जानकारी रहेकाे भन्दै माधव नेपाल स्वीटजरल्याण्ड उडे

इकागज | साउन २२, २०८०

काठमाडौं।  पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल...

आँखा पाक्ने प्रकोपले अस्पतालमा चाप बढ्यो, सतर्क रहन स्वास्थ्यकर्मीको आग्रह

इकागज | साउन २१, २०८०

मकवानपुर- गर्मी सुरु भएसँगै सर्वसाधारणलाई एकातिर डेंगीको संक्रमणले तर्साइरहेको छ । अर्कोतिर पछिल्लो दुई...

राजश्व अनुसन्धानले नेपाल प्रहरीलाई दियो एक क्विन्टल सुन तस्करी प्रकरणको सम्पूर्ण अनुसन्धान

इकागज | साउन २१, २०८०

काठमाडौँ- राजश्व अनुसन्धान विभागले एक क्विन्टल सुन तस्करी प्रकरणको सम्पूर्ण अनुसन्धानको फाइल नेपाल प्रहरीला...