Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

प्रमुख समाचार

वैशाख ९ गते गण्डकीमा विशेष अधिवेशन बोलाउने निर्णय

इकागज | चैत ३०, २०७९

पोखरा- खगराज अधिकारी नेतृत्वको गण्डकी प्रदेश सरकारले वैशाख ९ गते विशेष अधिवेशन बोलाउने निर्णय गरेको छ ।

माओवादी केन्द्रले साथ छोडेसँगै अल्पमतमा परेको अधिकारी सरकारको बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो । बैठकले विशेष अधिवेशन बोलाउनका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

९ गतेको विशेष अधिवेशनमा मुख्यमन्त्री अधिकारीले विश्वासको मतका लागि प्रस्ताव लैजान्छन् वा सम्वोधन गरेर राजीनामा दिन्छन् त्यो भने हेर्न बाँकी छ । माओवादी र राप्रपाको समर्थन लिएर सरकार बनाएका खगराजले पुस २५ मा मुख्यमन्त्रीको शपथ लिएका थिए ।

केन्द्रको सत्ता समीकरणले गण्डकीमा चैत १० गते नेकपा माओवादी केन्द्रले सरकारबाट बाहिरिएको घोषणा गरेको थियो ।

प्रधानन्यायाधीश नियुक्ति गर्न कानुन व्यवसायीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

इकागज | चैत ३०, २०७९

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल बार एसोसिएसनका पदाधिकारीहरूको छलफल गरेका छन् । ...

भीमदत्तका प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध अख्तियारमा भ्रष्टाचार मुद्दा

इकागज | चैत ३०, २०७९

कञ्चनपुर- भीमदत्तका नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाच...

महासंघ निर्वाचन : एसोसियट सदस्यमा १९ जना विजयी, कसले कति मत ल्याए ?

इकागज | चैत ३०, २०७९

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा एसोसियटतर्फ १९ जना सदस्...