Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

प्रमुख समाचार

एसीसी प्रिमियर कपका लागि नेपालको टिम घोषणा

इकागज | बैशाख ३, २०८०

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) ले एसीसी प्रिमियर कप क्रिकेटका लागि १४ सदस्यीय टिमको घोषणा गरेको छ । रोहित पौडेको कप्तानीमा क्यानले आइतबार टिमको घोषणा गरेको हो ।

त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा मंगलबारबाट सुरु हुने प्रतियोगिताका लागि नेपाल समूह ‘ए’ मा रहेको छ । यस समूहमा नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरेविया रहेका छन् ।

नेपालले पहिलो खेल मलेसियाविरुद्ध मंगलबार, दोस्रो खेल ओमानविरुद्ध अप्रिल २१, तेस्रो खेल साउदी अरेवियाविरुद्ध अप्रिल २४ तथा समूह चरणको अन्तिम खेल अप्रिल २७ मा कतारविरुद्ध खेल्ने तालिका रहेको छ ।

नेपालको टिमः

काठमाडौँ विश्वकै प्रदूषित सहरमा दोस्रो, डढेलोले देशभर वायु प्रदूषण बढ्दै

इकागज | बैशाख ३, २०८०

काठमाडौँ- हाल केही दिन यतादेखि देशका विभिन्न ठाउँमा लागेको डढेलोका कारण देशभर वायु प्रदूषण बढेको छ ...

एमबाप्पे बने पीएसजीका लागि लिग वानमा सर्वाधिक गोल गर्ने खेलाडी

इकागज | बैशाख ३, २०८०

काठमाडौँ- कायलियन एमबाप्पे फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) का लागि सर्वाधिक गोल गर्ने खेला...

मन्त्रिपरिषद् विस्तार हुँदै, एनपी साउद परराष्ट्रमन्त्री

इकागज | बैशाख ३, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन् । प्रधानमन्त्री प्रचण्डले मन्त्रि...