Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

प्रमुख समाचार

कस्तो रहला आजको मौसम ?

इकागज | चैत २८, २०७९

काठमाडौं - हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल देशका पहाडी भू-भागहरूमा आँशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी  भू–भागको मौसम सामान्यतया सफा रहने छ।

राती भने  देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने छ।  गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भु–भागहरुका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।

संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई पारित गर्ने विषयमा दलहरूको दुई धार

इकागज | चैत २७, २०७९

काठमाडौँ- संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई संसद्‍मै छलफल गरेर पारित गर्ने कि विषय...

कक्षाकोठामै अश्लील भिडियो देखाउने शिक्षकलाई एक वर्ष तीन महिना कैद

इकागज | चैत २७, २०७९

काभ्रे - छात्रालाई अश्लील सामग्री देखाएको अभियोगमा जिल्ला अदालत काभ्रेपलाञ्चोकले एक शिक्षकलाई कैद र जरिवा...

मन्त्री बनाउन दुई करोड मागेको विषयमा छानबिन गर्न संसदीय समिति गठनको माग

इकागज | चैत २७, २०७९

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा ढाकाकुमार श्रेष्ठले मन्त्री बन्न दुई करोड मागेको भन्ने टेलिफो...

सांसद श्रेष्ठकाे अडियो प्रकरणमा रास्वपाले संसद्‍मा माफी माग्याे

इकागज | चैत २७, २०७९

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदको अडियो प्रकरणले समग्र प्रतिनिधिसभा र सांस...

आगामी आर्थिक वर्षको बजेट नयाँ र गुणात्मक रुपमा ल्याइनेछ : प्रधानमन्त्री प्रचण्ड

इकागज | चैत २७, २०७९

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति, कार्यक्रम र बजेट विगतभन्...

जचुकालिबाट ५२ विघामा नयाँ प्रशासनिक भवन बनाउने मुख्यमन्त्री यादवको योजना

सुभाष कर्ण | चैत २७, २०७९

जनकपुरधाम - मधेश प्रदेश सरकारले एक कार्यकाल बिताए पनि आफ्नो प्रशासनिक भवनको स्थायी संरचना निर्माण गर्न स...