Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

प्रमुख समाचार

आजको मौसम : कर्णाली, गण्डकी र कोशी प्रदेशको पहाडी भागमा पानी पर्ने

इकागज | चैत २५, २०७९

काठमाडौँ- हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो  कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली देखी सामान्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको  पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन रचट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।

राति भने कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली देखी सामान्यतया सफा रहने छ।

कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशको पहाडी भू–भागका एक दुई स्थानमा  मेघ गर्जनरचट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन र चट्याङ्गबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ ।

बिमामार्फत पाउने आर्थिक सहायता लिन बिचौलियाको भर नपर्न मन्त्रालयकाे अनुरोध

इकागज | चैत २४, २०७९

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार बोर्ड र बिमामार्फत पाउने आर्थ...

गैरीकाे सुकुम्बासी बस्तीका स्थानीयद्वारा महानरविरुद्ध प्रदर्शन

इकागज | चैत २४, २०७९

काठमाडौं- गैरी गाउँस्थित सुकुम्बासी बस्तीमा डोजर चलाउने खबर सुनेसँगै स्थानीयहरू विरोधमा उत्रिएका छन् । ...

नक्कली परीक्षार्थी पक्राउ परेका मोरङका सात विद्यालयमा शुक्रबार थप १७९ जना अनुपस्थित

बाबुराम भण्डारी | चैत २४, २०७९

विराटनगर- बिहीबार एसईई परीक्षामा सम्मिलित दुई सय नक्कली परीक्षार्थी पक्राउ परेका मोरङका तीन विद्याल...