प्रमुख समाचार

सुदुरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा पानी पर्ने

इकागज | चैत २१, २०७९

काठमाडौं - हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो  सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।

राती देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू–भागका एकदुई स्थानमा  मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।

कांग्रेसले विश्वासको मत दिएपछि सकसमा कर्णालीका मुख्यमन्त्री

इकागज | चैत २०, २०७९

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालाई नेपाली कांग्रेसले पनि विश्वासको मत दिएपछि मन्...

धन, पद, कद दिएर र लोभाएर सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको छ : पूर्वराजा ज्ञानेन्द्र शाह

इकागज | चैत २०, २०७९

सुनसरी- पूर्वराजा ज्ञानेन्द्र शाहले धन, पद, कद दिएर र लोभाएर देशको सामाजिक संरचना च्यात्ने प्रयास भ...

तीन वर्षपछि खुल्याे नाका, रसुवा हुँदै २६ चिनियाँ पर्यटक नेपाल भित्रिए

इकागज | चैत २०, २०७९

रसुवा । नेपालको उत्तरी नाका रसुवागढीबाट चिनियाँ पर्यटक नेपाल भित्रिन थालेका छन् । तीन वर्षदेखि बन्...