प्रमुख समाचार

पोखरा १८ को वडाध्यक्ष पदको पुन: मतगणना गर्न आदेश

इकागज | चैत २१, २०७९

पोखरा। पोखरा महानगर पालिका वडा नम्बर १८ का वडाध्यक्ष पदको पुन मतगणना गर्न अदालतले आदेश दिएको छ । 

उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश ऋषि राजभण्डारीको इजलाशले वैशाख २० गते मतगणना गर्न मंगलबार उक्त आदेश दिएको हो । वैशाखमा भएको निर्वाचन अनुसार वडाध्यक्षमा नेपाली कांग्रेसका शिवप्रसाद तिमिल्सिना ३ मतले विजयी भएका थिए । उक्त मतगणनाप्रति असन्तुष्टि जनाउँदै उच्च अदालतमा मुद्दा परेको थियो ।

जनप्रतिनिधिकै मिलोमतोमा अवैध उत्खनन्, दुईवटा टिप्पर र जेसीभी प्रहरी नियन्त्रणमा

इकागज | चैत २१, २०७९

सिरहा । अवैध रुपमा ग्राभेल उत्खनन गरिरहेका बेला सशस्त्र प्रहरीले दुईवटा टिप्पर र एउटा जेसीभी नियन्त्...

सुर्खेतको पञ्चपुरीका पूर्वनगर प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचारको अभियोग

इकागज | चैत २१, २०७९

काठमडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्यमशीलता परियोजनामा नक्कली बिल भरपाई र कागजातका भ...

प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरूलाई दिएको निर्देशनमा के-के छन् ?

इकागज | चैत २१, २०७९

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रका सामु जटिल चुनौती रहेकोले जनताका पक्षमा परिणाममु...

मलेसियाको संसद्‌ले खारेज गर्‍यो अनिवार्य मृत्युदण्डको व्यवस्था, करिब १४ सय कैदीको ज्यान जोगिने

इकागज | चैत २१, २०७९

क्वालालम्पुर- मलेसियाको संसद्ले अनिवार्य मृत्युदण्डको सजाय हटाउने पक्षमा मतदान गरेको छ ।  मृत्युद...

रवि लामिछानेको राहदानीसम्बन्धी मुद्दामा आजबाट प्रारम्भिक सुनुवाइ

इकागज | चैत २१, २०७९

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको प्रारम्भिक...