प्रमुख समाचार

राजेन्द्र महतोले बारा–२ मा उपेन्द्र यादवलाई समर्थन गर्ने

इकागज | चैत १९, २०७९

काठमाडौं - लोकतान्त्रिक समाजवादी पार्टीका राजेन्द्र महतोले बारा–२ मा आफ्नो उम्मेदवारी नपर्ने स्पष्ट पारेका छन् । उनले गठबन्धनका साझा उम्मेदवार जसपा अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने जानकारी दिए । 

‘बारा–२ मा मेरो उम्मेदवारी पर्दैन,’ उनले भने, ‘गठबन्धनले उपेन्द्रजीलाई उम्मेदवार बनाएकाले हाम्रो पार्टीको पनि समर्थन उहाँलाई नै हुन्छ ।’ आगामी १० वैशाखमा बारा–२, चितवन–२ र तनहुँ–१ मा प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचन हुँदै छ । 
 

कांग्रेसले मन्त्रीकाे नाम टुंग्याउन नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ

इकागज | चैत १९, २०७९

मकवानपुर- आज मन्त्रिमण्डल विस्तार गरिने तयारी रहेपनि नेपाली कांग्रेसभित्र आकांक्षीमध्येमा सहमति...

सरकारलाई सांसद पौडेलकाे प्रश्न : हवाई क्षेत्रलाई ​गम्भीरतापूर्वक किन नलिएको ?

इकागज | चैत १९, २०७९

काठमाडौँ- नेपाली कांग्रेसका सांसद प्रदिप पौडेलले मुलुकको हवाई क्षेत्रमा देखिएका समस्या तत्काल समाध...

काेशी नामकरणविरुद्व भइरहेकाे पहिचानवादीकाे आन्दाेलनलाई जसपाकाे समर्थन

इकागज | चैत १९, २०७९

काठमाडौँ- पहिचानवादीको आन्दोलन चर्किंदै गएपछि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालल...

मिटरब्याज पीडितलाई उपप्रधानमन्त्री श्रेष्ठले भने- माग सम्बोधन हुन्छ, ढुक्क भएर घर फर्किनुहोस्

इकागज | चैत १९, २०७९

काठमाडौँ - उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आन्दोलनरत मिटरब्याज पीडितलाई माग सम्बोधन हुन...

मध्यनेपालका तीन क्याम्पसमा अझै हुन सकेन स्ववियु निर्वाचन

इकागज | चैत १९, २०७९

लमजुङ- लमजुङको मध्यनेपाल नगरपालिकास्थित तीन वटा क्याम्पसले स्वतन्त्र विद्यार्थी युनियनले नेतृत्व पाउन सकेको...