प्रमुख समाचार

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यक्रम

इकागज | चैत २४, २०७९

काठमाडौँ - आज संघीय संसद्‍अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ । आजको बैठक दिउँसो १ बजे सुरु हुनेछ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन, २०७८/०७९ पेस गर्ने सम्भावित कार्यसूची छ । 

त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७८ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । 

दरबार हाईस्कुल : नयाँ आउने विद्यार्थी बढेसँगै 'स्तरमापन' गरेर मात्र भर्ना गर्ने तयारी

इकागज | चैत २४, २०७९

काठमाडौँ - ऐतिहासिक धरोहर मानिने दरबार हाईस्कुल (भानु माध्यमिक विद्यालय) मा कक्षा ७ देखि ९ सम्म नयाँ भ...

सरकारी सेवामा लाग्ने समय एकतिहाइले घटाउने सरकारको प्रतिबद्धता

इकागज | चैत २३, २०७९

काठमाडौँ- सरकारले गुणस्तरीय सेवा प्रवाह, सुशासन र सदाचार प्रवर्द्धनमा प्रतिबद्ध रहेको जनाएको छ । सिंहदरब...

बाढीले क्षति पुर्‍याएकाे टावरकाे निर्माणपछि दोर्दी करिडोर प्रसारण लाइन सञ्चालनमा

इकागज | चैत २३, २०७९

काठमाडौँ । लमजुङको दोर्दी र त्यसका सहायक नदीमा उत्पादित विद्युत् प्रवाहका लागि निर्माण गरिएको दोर्दी करिड...