प्रमुख समाचार

पश्चिमी वायुको आंशिक प्रभाव

प्रदेश १ का एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना

इकागज | माघ २२, २०७९

काठमाडौँ - हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। देशको पहाडी भू-भागमा आंशिक बदली रही तराईका धेरै भु-भागहरूमा हुस्सु/कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार आज दिउँसो प्रदेश नं. १ का पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं. १ को हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

आज राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ।

बाह्रै महिना मेलम्चीको पानी काठमाडौँ लैजान्छौं : मन्त्री खाँन

इकागज | माघ २१, २०७९

सिन्धुपाल्चोक- खानेपानीमन्त्री अब्दुल खाँनले बाह्रै महिना मेलम्चीको पानी काठमाडौँवासीले पिउन पाउने गरी क...

भीम रावलको असन्तुष्टि : रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाउन 'महाअभियान' चलाइयो

इकागज | माघ २१, २०७९

काठमाडौँ- सत्तारूढ नेकपा एमालेका नेता एवम् पूर्वउपप्रधानमन्त्री भीमबहादुर रावलले राष्ट्रिय स्वतन्त्र पा...

माधव नेपालको ठहर : राष्ट्रिय स्वतन्त्र पार्टी सस्तो लोकप्रियताको नारा दिएर उदाएको पार्टी हो

इकागज | माघ २१, २०७९

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई रवि लामिछाने नेतृत्वको राष्ट्रिय ...