प्रमुख समाचार

रास्वपा तत्काल सरकारबाट नबाहिरिने, गृहमन्त्रीका लागि दुई दिन पर्खिने

इकागज | माघ १९, २०७९

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछोड्ने निर्णय गरेको छ । आज बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले गृहमन्त्रीका लागि दुई दिन पर्खिने निर्णय गरेको हो ।

यस्तै बैठकले सरकारलाई मार्गदर्शन गर्न बनेको उच्चस्तरीय संयन्त्रको बैठक बोलाउन माग गर्ने निर्णयसमेत गरेको छ । बैठकमा नेताहरुले सरकारबाट हट्ने वा नहट्नेबारे मिश्रित धारणा राखेका थिए ।

नागरिकता प्रकरणमा रवि लामिछानेले उपप्रधानमन्त्री तथा गृहमन्त्री पद गुमाएका थिए । सर्वोच्चको फैसलापछि नेपाली नागरिकता लिएका लामिछानेले पुनः गृह मन्त्रालय पाउनुपर्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पटक-पटक भेटेका थिए । तर, प्रधानमन्त्रीले रविलाई गृह मन्त्रालय दिन अस्वीकार गरेका थिए ।

 

हिरासतबाट फरार थुनुवामध्ये ४ जना पक्राउ, इन्चार्ज गणमा पठाइए

सुभाष कर्ण | माघ १९, २०७९

जनकपुरधाम- धनुषाको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षको भित्ता फोडेर फरार भएका ६ जना थुनुव...

नागरिक उन्मुक्तिले भन्याे : अरुण चाैधरी चारपटक चुनाव लड्दा राज्य र आयोग के हेरेर बस्यो ?

इकागज | माघ १९, २०७९

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीले सांसद अरुण चौधरीको रिहाइ माग गरेको छ । उन्मुक्तिले एक विज्ञप्त...

नेकपा एसको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदनको मस्यौदा पेस हुने

इकागज | माघ १९, २०७९

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठकले केन्द्रीय कमिटीको बैठकका लागि राजन...

मन्त्रालयको सेवा-सुविधा प्रयोग गर्दै सुदूरपश्चिमका दुई विना विभागीय मन्त्री

दीपक उपाध्याय | माघ १९, २०७९

कैलाली - सुदूरपश्चिम प्रदेश सरकारमा बिना विभागीय मन्त्रीका रूपमा शपथ खाएका माओवादी केन्द्रका खगराज भट्ट ...