प्रमुख समाचार

पाकिस्तानको एक मस्जिदमा विष्फोट हुँदा कम्तिमा २५ को मृत्यु

इकागज | माघ १६, २०७९

काठमाडौँ- पाकिस्तानको पेशावर सहको एक मस्जिदमा विष्फोट हुँदा कम्तिमा २५ जनाको मृत्यु भएको छ । विष्फोटमा २५ जनाको मृत्यु हुनुका साथै अन्य १ सय ४० जना भन्दा बढी घाइते भएको पाकिस्तानी अधिकारीहरुलाई उदृत गर्दै अलजजिराले जनाएको छ ।

मस्जिदमा प्रार्थनाका लागि ठूलो संख्यामा मानिसहरु भेला भएको समयमा विष्फोट भएको प्रहरी अधिकारी सिकन्दर खानले बताए ।

विष्फोटका कारण मस्जिद भत्किएको तथा भग्नावशेषमा मानिसहरु भएको हुन सक्ने आशंका गरिएको छ ।

क्रिकेट लिग-२ : नेपालले अन्तिम सिरिज कीर्तिपुरमा खेल्नुअघि युएईको भ्रमण गर्ने

इकागज | माघ १६, २०७९

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमले आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको अन्तिम दुई सिरिजमध्ये एक ...

ललितपुर महानगरले भन्यो : स्मार्ट सिटी बनाउन रोपिएका बिरुवा उखाल्नेलाई कारबाही गर्छौं

इकागज | माघ १६, २०७९

काठमाडौँ- ललितपुर महानगरपालिकाले सडक किनारामा रोपिएका बिरुवालाई नष्ट गर्नेलाई कारबाही हुने बता...

सरकारले दूतावास नभएका देशमा घुम्ती टोली खटाउने, पहिलो टोली पोर्चुगल जाने

इकागज | माघ १६, २०७९

लण्डन- पोर्चुगलमा पछिल्लो समय ठूलो संख्यामा नेपालीहरू समस्यामा पर्दै गएको गुनासो बढेको बढेपछि सरकारले व...

सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकाङ्क्षा पूरा गर्नसके मात्र शहीदप्रति सच्चा श्रद्धाञ्जली : सभामुख घिमिरे

इकागज | माघ १६, २०७९

काठमाडौँ - सभामुख देवराज घिमिरेले नेपाली जनताका अधिकारलाई कुण्ठित गर्न खोज्ने अनेक खाले प्रयासलाई जनत...

गैरसांसदलाई मन्त्री बनाउन प्रधानमन्त्री प्रचण्डलाई ओलीको दबाब

इकागज | माघ १६, २०७९

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर गैरसांसदलाई...