प्रमुख समाचार

रविप्रति सिके राउतको प्रतिक्रिया : उहाँ मेरो आशाको केन्द्र हुनुहुन्थ्यो

इकागज | माघ १३, २०७९

काठमाडौं- जनमत पार्टीका अध्यक्ष सिके राउतले रवि लामिछाने आफ्नो लागि आशाको केन्द्र रहेको टिप्पणी गरेका छन् । 

अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता नलिएको ठहर गर्दै सर्वोच्च अदालतकाे फैसलाले लामिछानेको मन्त्रीसहित सांसद र पार्टीको अध्यक्ष पद गुमेको छ ।

अध्यक्ष राउतले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रक्रियागत त्रुटि वा अपराध नै किन न होस् र कतिपय राजनैतिक एजेण्डा विपरीत नै किन न होस्, तर अहिलेको संसद् र सरकारमा रवि जी मेरो लागि पनि आशाको केन्द्र हुनुहुन्थ्यो । बैठक होस् वा संसद्, रविजीले नयाँ ऊर्जा, जोश र देशमा केही त परिवर्तन होला कि आशा जगाउने गर्नुहुन्थ्यो ।’ 

राष्ट्रपति चयनका लागि राष्ट्रिय सहमति खोज्ने माओवादी केन्द्रको निर्णय

इकागज | माघ १३, २०७९

काठमाडौँ- सरकारको नेतृत्व लिएको नेकपा (माओवादी केन्द्र)ले राष्ट्रपति चयनका लागि राष्ट्रिय सहमति&nbs...

अर्थ मन्त्रालयले थाल्याे बजेटको अर्धवार्षिक समीक्षाको तयारी

इकागज | माघ १३, २०७९

काठमाडौँ- अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०७९/८० को बजेटको अर्धवार्षिक समीक्षाको तयारी थालेको छ । मन्त्र...

मन्त्रालयकाे जिम्मेवारी पाएसँगै मधेशका मन्त्रीहरूले गरे पदभार ग्रहण

इकागज | माघ १३, २०७९

जनकपुरधाम। मधेश प्रदेशका जिम्मेवारी पाएका मन्त्रीहरुले पदभार ग्रहण गरेका छन् । करिब दुई सातादेखि विनावि...

समाजवादीको अनेरास्ववियूले शिक्षामन्त्री खनालको पुत्ला जलायो

इकागज | माघ १३, २०७९

काठमाडौँ- काठमाडौँको प्रदर्शनी मार्गस्थित रत्नराज्य (आरआर) क्याम्पस अगाडि शुक्रबार बिहान शिक्षामन्त्री शिशिर ...

प्रेमलाई भेटेकी राज्यमन्त्री तोसिमाको प्रश्‍न : राज्य किन अभिभावक बन्‍न सकिरहेको छैन ?

इकागज | माघ १३, २०७९

काठमाडौँ- आत्मदाह गरेका प्रेम आचार्यलाई अस्पतालमा भेट्‌दा स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की व...