नेपालसँगको मित्रतालाई महत्व दिए अमेरिकाले व्याख्यात्मक प्रस्तावलाई स्वीकार गर्छ : कार्की

इकागज | फागुन १५, २०७८

काठमाडौं –  नेकपा माओवादी केन्द्रका सांसद सुरेन्द्र कार्कीले एमसीसीमाथिको व्याख्यात्मक प्रस्तावलाई अमेरिकाले स्वीकार गर्नुपर्ने बताएका छन् । 

आइतबार प्रतिनिधि सभाको दोस्रो बैठकमा एमसीसीमाथिको व्याख्यात्मक प्रस्तावको छलफलमा भाग लिँदै उनले सदनमा महत्वपूर्ण कुरा प्रतिपक्षबिना अघि बढाउनु दुखद् भएको बताए । 

उनले एमसीसीमाथिको नेपालको व्याख्यालाई अमेरिकाले स्वीकार गर्नुपर्ने बताए । 

अमेरिकाले नेपालसँगको मित्रतालाई महत्व दिए यसलाई स्वीकार गर्ने बताए । मान्यता नदिए कसैको केही नलाग्ने उनको भनाइ थियो । 

यी हुन् मन्त्रिपरिषद्ले पारित गरेका व्याख्यात्मक एमसीसीका १२ बुँदा

इकागज | फागुन १५, २०७८

काठमाडौं – सरकारले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौताको व्याख्यात्मक  प्रस्ताव ...

एमसीसीको व्याख्यात्मक प्रस्ताव पारित गर्दै सकियो मन्त्रिपरिषद बैठक

इकागज | फागुन १५, २०७८

काठमाडौं – सरकारले अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को व्याख्यात्मक प्रस्ताव पार...

एमसीसी अनुमाेदन हुँदैमा नेपालमा अमेरिकी कानुन लागू हुँदैन : गगन थापा

इकागज | फागुन १५, २०७८

काठमाडाैँ – सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले घाेषित परराष्ट्र न...