बैतडीका नौ पालिकामा माओवादी अधिवेशन

इकागज | मंसिर २३, २०७८

बैतडी - नेकपा माओवादी केन्द्रले  जिल्लाका नौ पालिकामा अधिवेशन सम्पन्न गरेको छ । मंसिर ११ गतेदेखि सुरु भएको पालिका अधिवेशनअन्तर्गत हालसम्म जिल्लाको नौ पालिकामा अधिवेशन सम्पन्न गरेको हो ।

माओवादी केन्द्रका बैतडी संयोजक प्रेमप्रकाश भट्टका अनुसार मेलौली, दशरथचन्द, पाटन, पुर्चौडी नगरपालिका, शिवनाथ, सुर्नया, डिलाशैनी, दोगडाकेदार र सिगास गाउँपालिकामा अधिवेशन सम्पन्न भएको हो । अधिवेशनले सबै स्थानीय तहमा सर्वसम्मतरूपमा नयाँ नेतृत्व चयन गरेको छ ।

बाँकी  रहेका पञ्चेश्वर गाउँपालिकामा आज पालिका सम्मेलन सम्पन्न हुने माओवादी केन्द्र जनाएको छ । तत्कालीन समयमा नेकपा (एमाले)सँग पार्टी एकता हुँदा समिति रहेको भए पनि अलग भएपछि माओवादीले पहिलोपटक विधिवतरूपमा कमिटी बनाइरहेको  हो ।  राष्ट्रिय सम्मेलनको तयारीमा रहेको माओवादीले यसअघि वडा अधिवेशन सम्पन्न गरिसकेको छ ।

माओवादी केन्द्रले यही २५ मङ्सिरमा सातै प्रदेशमा अधिवेशन गर्ने जनाएको छ । प्रदेशको सम्मेलनपछि आगामी पुस ११ देखि १३ राष्ट्रिय सम्मेलन गर्दैछ । माओवादी केन्द्रका केन्द्रीय सदस्य रेणु चन्दले पार्टीको  संगठन विस्तारमा ध्यान दिन कार्यकर्तालाई आग्रह गरे ।  

सभापतिको दौडबाट पछि हट्दिनँ, कांग्रेसलाई प्रजातान्त्रिक पार्टीकोरूपमा स्थापित गराउँछु : प्रकाशमान

इकागज | मंसिर २३, २०७८

काठमाडौं - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४औँ महाधिवेशनमा आफू सभापतिको दौडबाट पछि नह...

प्रदेश १ का संसदीय दलका नेता कोइरालाले दिए केन्द्रीय सदस्यमा उम्मेद्‌वारी

इकागज | मंसिर २३, २०७८

काठमाडौँ- नेपाली काँग्रेस प्रदेश नम्बर १ का संसदीय दलका नेता राजीव कोइरालाले केन्द्रीय सदस्यमा उम्मेद्&zw...

माओवादी विभागमा पूर्वमुख्यसचिव, पूर्वन्यायाधीशदेखि पूर्वनिर्वाचन आयुक्तसम्म

इकागज | मंसिर २३, २०७८

काठमाडौँ- अध्यक्ष पुष्पकमल दाहाललाई संगठन विभाग र संसदीय विभागको नेतृत्वको जिम्मेवारी दिँदै नेकपा माओव...

लुम्बिनीका दुई दर्जन कांग्रेस नेता पदाधिकारीसहित केन्द्रीय सदस्यमा उम्मेदवारी दिँदै

इकागज | मंसिर २३, २०७८

बुटवल - शुक्रबारदेखि राजधानी काठमाडाैंमा सुरु हुने नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा लुम्बिनीब...

मुख्यमन्त्री पोखरेलद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

इकागज | मंसिर २३, २०७८

काठमाडौँ - गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दि...

संस्थापन इतरलाई सभापतिको साझा उम्मेदवार छान्‍न सकस, आज आकांक्षीबाहेककाे बैठक

इकागज | मंसिर २३, २०७८

काठमाडौं - नेपाली कांग्रेसको संस्थापन इतर पक्षलाई आसन्न १४ औं महाधिवेशनमा साझा उम्मेदवार चयन गर्न ...

कांग्रेस महाधिवेशनमा ट्राफिक व्यवस्थापन : पाँच ठाउँमा पार्किङ, एक सिफ्टमा ३५० जनशक्ति परिचालन

इकागज | मंसिर २३, २०७८

काठमाडौँ- नेपाली कांग्रेसको १४औँ महाधिवेशन सुरु हुन एक दिन बाँकी छ । महाधिवेशन प्रतिनिधिसहित नेता क...