उम्मेदवार छान्‍न माओवादी केन्द्र रसुवाले गर्‍यो मतदान

इकागज | बैशाख १०, २०७९

रसुवा- नेकपा माओवादी केन्द्र रसुवाले उम्मेदवार छान्न मतदान गरेको छ । उम्मेदवारका आकांक्षी धेरै भएपछि कालिका गाउँपालिकामा उम्मेदवार छनौटका लागि मतदान गरिएको हो । 

गाउँपालिकाको अध्यक्षमा सोमबहादुर तामाङ र अर्जुन देवकोटाको दाबी रहेपछि मतदान भएको नेकपा माओवादी केन्द्र रसुवाका संयोजक मेघनाथ घिमिरेले जानकारी दिए । गाउँपालिका अध्यक्षमा सहमति हुन नसकेपछि  मतदान गरिएको उनले बताए । 

मत परिणामअनुसार तामाङले ३४ र देवकोटाले १८ मत प्राप्त गरेका छन् । जम्मा ५२ मत खसेको थियो । 

बागमती प्रदेश संयन्त्रले टुङ्ग्यायो दोलखा जिल्लाको भागबण्डा, कुन पालिका कसलाई ?

इकागज | बैशाख ९, २०७९

काठमाडौँ - बागमती प्रदेश स्तरीय पाँच दलीय गठबन्धनले दोलखा जिल्लाका नगरपालिका र गाउँपालिकाको उम्मेदवारह...

कांग्रेस सिन्धुपाल्चोकले गर्‍यो तीन नगरपालिकाको उम्मेदवारको सिफारिस

इकागज | बैशाख ९, २०७९

काठमाडौँ - नेपाली कांग्रेस सिन्धुपाल्चोकले स्थानीय तह निर्वाचनका लागि १२ स्थानीय तहमध्ये सिन्धुपाल्चोकका त...

कांग्रेसले एमालेसँग गठबन्धन गर्न खोजेको भन्दै सिन्धुपाल्चोक माओवादी र एकिकृत समाजवादीले दिए उजुरी

इकागज | बैशाख ९, २०७९

सिन्धुपाल्चोक- पाँच दलीय गठबन्धनको निर्देशन र सहमतिविपरीत नेपाली कांग्रेसले प्रमुख प्रतिपक्ष दल एमालेसँग ...

हेटौंडाको दिव्य पार्क तोडफोड : जीवराजको प्रतिमा उखेलेर फालियो, मदनको शिर भाँचियो

सरिता दाहाल | बैशाख ९, २०७९

मकवानपुर- हेटौंडा-९ मा निर्माण हुँदै गरेको दिव्य बाल उद्यानमा तोडफोड भएको छ । गएराति अज्ञात समूहले पा...

गठबन्धनको सहमतिविपरीत कांग्रेस काठमाडौँ महानगर समितिले गर्‍यो उपमेयर सिफारिस

इकागज | बैशाख ८, २०७९

काठमाडौँ- सत्ता गठबन्धन दलविरुद्ध नेपाली कांग्रेस काठमाडौँ महानगर समितिले उपमेयरमा दुई जनाको नाम सिफर...